२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

रुकुम । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् । वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको…