कपिलवस्तु । वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी मदिरा बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बैशाख २५ गते सुचना जारी गर्दै बैशाख २७ गते मध्यरात देखि निर्वाचनको…