२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

बुटवलमा ई – रिक्साको दिर्घकालिन व्यवस्थापन गर्छौ : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नगरको भरपर्दो यातायातको रूपमा स्थापित विद्युतीय रिक्सा ई–रिक्साको बुटवलमा दिर्घकालीन व्यवस्थापनको काम हुने भएको छ । विगतमा अन्यौलमा परे पनि अब बुटवलमा ई–रिक्क्साको सही र दीर्घकालीन व्यवस्थापन गर्ने जिम्मा आफूले लिने एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुटवल उपमहानगरपालिका ई–रिक्सा कमिटीको भेलालाई संवोधन गर्दै नेता…