रुपन्देही । नेकपा एमालले रुपन्देहीका १६ वटै पालिकामा उम्मेद्वाहरु टुङ्गाएको छ । एमालेले बुटवल उमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई उठाउने निर्णय गरेको छ । बुटवल उप–महानगरपालिका प्रमुखःबाबुराम भट्टराईउपप्रमुखःसावित्रा अर्याल देवदह नगरपालिकाप्रमुखः ध्रुवप्रसाद खरेलउपप्रमुखःबिद्यालक्ष्मी गुरुङ्ग प्रमुखः तिलोत्तमा नगरपालिकामोहन चापागाईउपप्रमुखः जागेश्वरीदेवी चौधरी सैनामैना नगरपालिकाप्रमुखः चित्रवहादुर कार्कीउपप्रमुखः विना राना ओमसतीया गाउँपालिकाप्रमुखः मन्जितकुमार यादवउपप्रमुखः निर्मलाकुमारी निषाद रोहिणी गाउँपालिकाप्रमुखः सनोजकुमार यादवउपप्रमुखः…