२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

रुपन्देहीको मर्चवारीका वडा सदस्यका उम्मेद्वारको निधन

बुटवल । मर्चवारी गाउपालिका वडा नम्बर ३ कि नेकपा एमालेकी दलित महिला सदस्य उम्मेद्वार कुसुमी पासिनको मृत्यु भएको हो । मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले यसबारे निर्वाचन आयोगमा जानकारी गराइ सकेको र अब अगाडीको प्रकृया थाल्ने जनाए । उनले सम्बन्धित वडाको सोही पदको लागि पुनस् मनोनयन गरिए पनि निर्वाचनको मिति भने परिवर्तन नहुने जनाए ।