३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु

काठमाडौं ।  जेन–जी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुचारु गरिएको छ।  यातायात व्यवस्था विभागले सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ।  विभागका अनुसार एकान्तकुना, राधेराधे, चाबहिल र सानो भर्‍याङबाट हाललाई विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता आंशिक रुपमा सुचारु गरिएको हो। विभागले नयाँ प्रविधिमा आधारित…