एजेन्सी । भारतको जम्मू र कश्मीर क्षेत्रमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका रहेका उद्दार कार्यमा खटिएका अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जम्मू र कश्मीर क्षेत्रमा आकश्मिक बाढी तथा क्षतिका घटना बढ्दै गएका छन् । स्थानीय आपतकालीन सेवाका अनुसार अस्ति रातिको बाढी र लेदोमाटोले…