२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

जापानिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु, डेंगुको जोखिम पनि बढ्दै

पश्चिम नवलपरासी। नवलपरासी जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले दिएको जानकारीअनुसार विगत डेढ महिनाको अवधिमा उनीहरूको निधन भएको हो । मृत्यु हुनेमा बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका एकरएक जना पुरुष छन् । उनीहरू क्रमशः ७४, ६२…