बुटवल । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने बताएका छन् । बिहीबार प्रेस सेन्टरले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नै एजेण्डा लिएर जनता जाने पार्टीको पहिलो प्राथमिकता रहेको बताए । त्यसपछि मात्रै गठबन्धन पार्टीको विकल्प हुने उनको भनाइ छ । पार्टीको प्रदेशस्तरीय…