काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेका छन् । सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको बताएका थिए । र त्यतिबेला किन प्रश्न नगरेको र अहिले किन टाउको दुखेको भनी प्रश्न गरेका थिए । जवाफमा रावलले…