काठमाडौं । रोजगार अनुमति प्रणाली इपीएस मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुलाएको हो। शाखाका अनुसार सन् २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार ९ सय १४ र कृषि तथा पशुपालनतर्फ…