१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

नेपालमा पहिलो पटक विना अप्रेसन मुटुको कृत्रिम भल्व प्रत्यारोपण

काठमाण्डौ । नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्वको सफल प्रत्यारोपण भएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो। केन्द्रका निर्देशक डा। चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि भल्वको ठाउँमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिनुभयो । उहाँले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन…