काठमाडौँ । पहाडी क्षेत्रमा आइतबार आंशिक बदली भइ अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभावका कारण पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने भएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशका पहाडी…