पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबासमा आइतबार बसले स्कुटीलाई ठक्कर दिँदा २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको छ ।विपरीत दिशाबाट आएको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा माथागढी गाउँपालिका–२, खहरेका सारुको मृत्यु भएको हो । बसको ठक्करबाट स्कुटी चालक गम्भीर…