२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान मन्त्री श्रेष्ठको आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयमा आज सोमवार कोरियाको मानव संशाधन विकास बोर्ड एचआरडी कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र…