२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

सुनको भाउ एकैदिन १८ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज एकैदिन १८ सय रुपैयाँले घटेको छ। आज तोलामा सुनको भाउ १८ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि गएको बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको…