१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

राष्ट्रिय सहमति नभई एमसीसी अघि बढे दुर्घटना हुन्छ :माओवादी

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दा सम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ । माओवादी स‌ंसदीय दलको बुधबार बसेको बैठकले एमालेले स‌ंसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा स‌ंशोधन समेत नभएकोले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको हो । माओवादीले यसअघिदेखि नै संसद्मा एमसीसीको विपक्षमा उभिने निर्णय…