दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको स्मार्ट छोरी कार्यक्रममा करिब ४ सय छोरीको खातामा पैसा जम्मा गरिएको छ । छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ २०७७ साउन १ गतेदेखि लागू भएको स्मार्ट छोरी अहिलेसम्म झण्डै ३ सय ८१ जना छोरीको बैंकमा खातामा पैसा जम्मा गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले उनीहरुको बैंक खातामा पहिलो वर्ष एक…