२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन बनाउने तयारी

काठमाण्डौ । सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ नियमन विधेयक २०७८ तयार पारेको हो । विधेयक तयार पारेर गएको फागुन १० गते गृह मन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद…