काठमाडौं रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ। रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्। वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ। जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो…