दाङ । दाङको पर्सेनी बजारको एक पसलमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान तुलसीपुर उपमहानगरपालिका(७ पर्सेनीमा सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पसल रहेको घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । स्थानीयवासी र…