गुल्मी ।यमपञ्चक जारी छ । गाउँ–सहरमा देउसीभैलो, प्रज्वलित दीप र बिजुली बत्तीको उज्यालोले रौनकता थपिएको छ । तिहार मनाउने चलन जीवित भए पनि संस्कृतिमा भने केही बदलाव आएको छ । तिहारमा खेलिने देउसीभैलो बदलिएको छ । गुल्मीका ग्रामीण बस्तीहरूमा परम्परागत मौलिकता झल्कने देउसीभैलो अझै पनि देखिन्छ । सहरमा भने यहाँ पनि आधुनिक र व्यवसायिक बनिसकेको…