३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

तिहारमा घर आउँदै थिए, बसपार्कमै बसले ठक्कर दिँदा  कपिलवस्तुका यादवको मृत्यु

बुटवल । बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो। बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल यात्रीलाई ठक्कर दिएको थियो।  बिहान ७ बजे भएको उक्त दुर्घटनाबाट कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ बडसुदुवाका…