हरि अधिकारी, कपिलवस्तु ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोभिड नियन्त्रण सम्बन्धी नयाँ आदेशले हाटबजार व्यवसायी चरम मारमा परेको गुनासो गरेका छन् । कपिलवस्तु हाटबजार व्यवसायी समितिले आफुहरु कोभिडको नाममा पटक पटक चरम मारमा परेको बताउदै पछिल्लो प्रशासनको निर्णयले आफुहरु थप संकटमा परेको बताएका हुन् ।दिनहु व्यापार गरेर परिवारको पालन पोषण, शिक्षा, स्वास्थ्य उपचारमा खर्च जुटाउदै आएका…