२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

पश्चिम नवलपरासीमा कागज बोकेको ट्रकबाट चोरीका कपडा बरामद

परासी । कागज बोकेको ट्रकमा लुकाएर लैजादै गरेको साढे ५ लाख बराबरको कपडालाई सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित लुम्बिनी पेपर बोर्ड मिल नदवाबाट विरगञ्जको पाना पेपर वर्कसमा लु १ ख ९४१३ नम्बरको ट्रकमा कागज लोड गरी पठाइएको थियो। सोही ट्रकमा बर्दघाट नगरपालिकाको भूताहा बजार नजिकबाट भन्सार छलेर ल्याएका ६ सय…