काठमाडौं ।नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ। यो नेपालको टेस्ट टोलीविरुद्ध पहिलो टी–२० आई सिरिज उपाधि समेत हो। जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७ दशलमव १ ओभरमा ८३ रनमा…