२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कोरोना नियन्त्रण गर्न सरकार गम्भीर नभएको भन्दै एमालेको ध्यानाकर्षण

काठमाण्डौ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएक‍ो छ । शनिवार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमै पुगेर ध्यानाकर्षण गराएका हुन् । कोरोना भाइरस फैलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप…