२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

दाङमा यो वर्ष धान उत्पादन बढ्यो

दाङ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान…