२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भैरहवा । बुद्धचोकमा शुक्रबार भारतीय मालबाहक ट्रकको ठक्करबाट एक मोटरसाइकल यात्रुको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार, भैरहवाबाट भन्सार नाका हुँदै भारततर्फ जाँदै गरेको युपी ४२ एटी ४३५२ नम्बरको भारतीय मालबाहक ट्रकले अगाडि रहेको लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत…