२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिए

काठमाण्डौ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३र३ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९…