२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसविद् शान्ति कँडेलकाअनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने छ । आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसो केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।अहिले प्रदेश–१ र वाग्मती प्रदेशका केही ठाउँमा…