२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामको जित

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हराएको छ । आज बिहान भएको खेलमा वेस्टह्यामले नर्विचलाई २–० गोलले पराजित गरेको हो ।वेस्टह्यामका लागि दुई वटै गोल जारोड बोवेनले गरे । उनले खेलको ४२ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै वेस्टह्यामको २१ खेलमा ३७ अङ्क भएको छ । वेस्टह्याम अङ्कतालिकाको चौथो…