२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

अब विद्यार्थीले पनि खोप कार्ड बोक्नुपर्ने ।

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि ७ बुँदे सूचना जारी गरेको छ। पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले यसबीचमा विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। बिदा अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ देखि १७ वर्ष उमेर…