२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

नेपाल पत्रकार महासंघद्वारा ९ बुँदे घोषणापत्र’ जारी

कपिलवस्तु । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ९ बुँदे घोषणापत्र जारी गरेको छ । कपिलबस्तुको तिलौराकोटमा अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा पुस ३० गते बसेको बैठकले पत्रकार हकहित र प्रेस स्वतन्त्रताको विषय लगायत समेटिएको घोषणापत्र जारी गरेको हो । प्रेस स्वतन्त्रता हनन् तथा पेशागत असुरक्षाका घटनाक्रमहरु बढीरहेको भन्दै यसप्रति नेपाल पत्रकार महासंघको गम्भीर…