१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

काठमाण्डौ । चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डौको आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । गएको मङ्गलवार परीक्षामा चिट चोर्न नदिएको भन्दै स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएको थियो । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै…