२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

लगातारको बाक्लो हुस्सुले कपिलवस्तुसहित पश्चिम तराईको जनजीवन कष्टकर

कपिलवस्तु । तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ । केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । यस्तै शितलहर संगै बढेको चिसोले कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ । नेपालगञ्ज,…