बर्दिया । नेपाल–भारत सिमाना नजिक पर्ने बर्दियाको राजापुर नगरपालिका १० ढुण्डिपुर गाउँमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । राजापुरको ढुण्डिपुर गाउँको गहुँ–तोरी खेतमा आज मङ्गलवार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा। रबिन कडरियाले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेको जङ्गली हात्तीलाई विद्युतीय धरापमा करेन्ट…