२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

थप २ सय १६ जनामा कोरोना पुष्टि, २ सय ९ जना सङ्क्रमणमुक्त

काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय ३१ जनाको नमुना परीक्षण गर्दा दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप दुई सय नौ जना निको भएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको…