बाणगंगा, जितपुर । प्रथम बाणगंगा सडक खाना महोत्सव हालका लागी स्थगित गरिएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै सडक खाना महोत्सव हालका लागी स्थगित गरिएको आयोजकले जनाएको छ । गृह मन्त्रालयको परिपत्र तथा कोरोनाको बढ्दो प्रभावका बीच भिडभाड, मेला, महोत्सव लगाउन उचित नहुने भएकाले हालका लागी निर्धारित प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित गर्नु…