२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

बाणगंगा खानेपानीको साधारण सभा, अध्यक्ष भन्छन् ‘नगरले उपेक्षा गर्यो’

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ स्थित बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो साधारण सभा सम्पन्न भएको छ । खानेपानीको आफ्नै भवनमा रहेको प्राङ्गणमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बिभिन्न प्रतिवेदन पेश भएका छन् । खानेपानीका अध्यक्ष राजकुमार खाँणले…