२८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026

मानव अधिकार समुह बाणगंगाले बुझायो ध्यानाकर्षण पत्र

सुनिल आचार्य, कपिलवस्तु । इन्सेक संघ आबद्ध मानव मानव अधिकार समुह बाणगंगाले बाणगंगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाको वडा नं. ८ स्थित जननी आधारभूत बिद्यालयमा पुस २३ गते स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी समुहका उपाध्यक्ष ईन्दीरा पन्तको संयोजकत्वमा ध्यानाकर्षण पत्र बुझाईएको हो । ध्यानाकर्षण पत्रमा अनुगमन गर्दा टोलिले खानेपानी समस्या ,…