नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरको कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका(२ वीपी चोकबाट जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो । चोलबहादुर कानुङको घरमा तास खेलिरहेका बुद्धि पुलामी, डम्बर सिंह लामिछाने मगर, नरेशकुमार विक, विजयकुमार रसाइली, शंकर सुनार, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर…