काठमाडौं । सरकारले आफ्ना नागरिकालाई कोरोना खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्राले आवश्यकताका हिसाबले मानिसहरूलाई अतिरिक्त खोप दिन लागिएको जानकारी दिइन्। प्रवक्ता मिश्राले अतिरिक्त खोप कहिलेबाट दिने भनेर थप निर्णय हुन बाँकी रहेको भन्दै सो कुरा खोप सल्लाहकार समितिले निर्णय गर्ने बताइन्। अहिले खोप सल्लाहकार समिति…