२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

नेपालमा थप एक जनामा ‘ओमिक्राेन भेरियन्ट’पुष्टि

काठमाण्डौ । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङका क्रममा एक जना ९८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्राले जानकारी दिनुभयो । ती वृद्धको आइसेलनशमा उपचार भैरहेको प्रबक्ता मिश्राले बताउनुभयो । योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको सङ्ख्या तीन…