१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

देउवा-सिटौलाबीच बन्यो समीकरण, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेको छ । देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै बालुवाटारमा बसेर गरेको सहमति शुक्रबार साँझ बाहिरिएको हो । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेताहरूलाई बोलाएर सहमतिबारे जानकारी गराएका थिए । सहमति अनुसार…