२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

शेखरलाई भोट माग्दै गगनले भने- तपाईंको एक मतले हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने छ

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई जिताउन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्। थापाले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको रुपान्तरण अहिलेको नेतृत्वबाट सम्भव नभएको भन्दै कोइरालालाई मतदान गर्न अपिल गरेका हुन्। सोमबार भएको निर्वाचनबाट सभापतिमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाए पनि आज…