चितवन । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराउनेको संख्या धेरै भएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नसकेको छैन । निर्वाचन समितिका अनुसार ३०१ भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । निर्वतमान अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यका आकांक्षीको भन्दा बढी मनोनयन परेपछि निर्वाचन समितिलाई थप भएका उम्मेदवारको नाम फिर्ता लिन लगाएर…