२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

नेपाल किसान ट्रयाक्टर समितिको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

वाणगंगा, कपिलवस्तु । नेपाल किसान ट्रयाक्टर समिति बाणगंगा ८ बोर्डगाउँ कपिलवस्तुको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको प्रांगणमा भएको बार्षिक साधारण सभामा संस्थाका महासचिव झबिन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बिष्णु गिरीले आर्थिक प्रतिवेदन तथा संस्थाका बरिष्ठ उपाध्यक्ष एवम् दुर्घटना संयोजक बेचन यादवले दुर्घटना प्रतिवेदन तथा लेखा समिति संयोजक पदम रेग्मीले लेखा…