११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झर्‍यो

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार नौ सय १८ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ७७ प्रतिशत अर्थात् एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २०…