२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने

काठमाण्डौ ।कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको छ । आउने पुस ९ गते थप ६ लाख २० हजार डोज खोप नेपाल आइपुग्ने सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभ्याक्स मार्फत फाइजरको खोप दोस्रो चरणमा खोप आउन लागेको हो । यसअघि कात्तिक…